गन्ती 36:1 - पवित्र बाइबल1 मनश्शेको नाति माकीरको छोरो गिलादको सन्तानका प्रधानहरू अघि आए अनि मोशा र इस्राएली मानिसहरूका प्रधानहरूलाई भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 योसेफका पनाति, मनश्शेका नाति, माकीरका छोरा गिलादको वंशका मुखियाहरूले मोशा र इस्राएली नायकहरूका सामुन्ने आएर भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 गिलाद कुलका परिवारहरूका मुखियाहरू मोशा र अरू अगुवाहरूकहाँ गए। गिलाद, माकीरका छोरा अनि योसेफका छोरा मनश्शेका नाति थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 योसेफका सन्तानहरूबाट आएका मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलाद वंशका परिवारका अगुवाहरू आए। अनि मोशा, अरू अगुवाहरू र इस्राएली परिवारहरूका अगुवाहरूका सामु आए। Viz kapitola |