Online Bible

- Reklamy -




गन्‍ती 35:5 - पवित्र बाइबल

5 तिमीहरूले शहरहरूलाई माझमा राखी त्यसको पूर्व पट्टि 2,000 हात, पश्चिम पट्टि 2,000 हात, उत्तर पट्टि 2,000 हात र दक्षिण पट्टि 2,000 हात गौचर भूमि हुनु पर्छ। तिनीहरूको शहरहरूको निम्ति गौचर भूमि यही हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूले सहरको बाहिरपट्टि पूर्वतिर दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि र उत्तरपट्टि दुई-दुई हजार हात सहरचाहिँ बीचमा पर्ने गरी नाप्‍नू। तिनीहरूका सहरको खर्क यही हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 र चारैपट्टि ९०० मिटर क्षेत्रफल भएको चारकुने चोक हुनेछ, जसका बीचमा चाहिँ सहर पर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 सहरबाहिर सहरलाई केन्द्रमा राखेर पूर्वपट्टि दुई हजार क्यूबिट, दक्षिणपट्टि दुई हजार क्यूबिट, पश्‍चिमपट्टि दुई हजार क्यूबिट र उत्तरपट्टि दुई हजार क्यूबिटको नाप होस्। सहरको लागि यही ठाउँ तिनीहरूले खर्कको रूपमा पाउनेछन्।

Viz kapitola kopírovat




गन्‍ती 35:5

Následuj nás:

Reklamy


Reklamy