Online Bible

- Reklamy -




गन्‍ती 35:33 - पवित्र बाइबल

33 “निर्दोष व्यक्तिहरूको रगतले तिमीहरूको भूमिलाई दोषित नतुल्याऊ। यदि कसैले हत्या गर्छ भने त्यसको औषधी एउटै छ, त्यो हो प्राण दण्ड। अरू कुनै त्यस्तो पथ छैन कि हत्यारालाई मुक्त पार्ने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 “‘तिमीहरूले आफू बसेका ठाउँहरू अशुद्ध नपार्नू। किनकि रगतले देश अशुद्ध पार्छ, र रक्तपात गर्नेको रगतले बाहेक अरू कुनै रगतले पनि त्‍यहाँ रगत बगाएको देशको निम्‍ति प्रायश्‍चित गर्न सकिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 तिमीहरूले यसरी आफू बसेका देशलाई अशुद्ध नपार। हत्‍याले देशलाई अशुद्ध पार्छ। हत्‍याराको मृत्‍युले बाहेक हत्‍या भएको देशलाई शुद्ध गर्ने विधि अर्को छँदैछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 “ ‘तिमीहरू बसेको ठाउँलाई दूषित नपार्नू। हत्याले देशलाई दूषित पार्छ, र हत्याराको मृत्युको रगतबाहेक हत्या भएको देशका निम्ति अरू कुनै पनि कुराले प्रायश्‍चित गर्न सकिँदैन।

Viz kapitola kopírovat




गन्‍ती 35:33

Následuj nás:

Reklamy


Reklamy