गन्ती 35:29 - पवित्र बाइबल29 यी नियमहरू ती मानिसहरू जहाँ कहीं बसे पनि तिनीहरूको निम्ति सदा-सर्वदाको निम्ति कानुन भएर रहनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “‘तिमीहरू जहीँ बसे तापनि तिमीहरू र तिमीहरूका आउँदो सारा पुस्ताहरूमा यो विधिविधान कायम रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिमी र तिम्रा सन्तान जहीँ बसोबास गरे पनि यो नियम मान्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “ ‘तिमीहरू जहाँ बसे तापनि तिमीहरू र तिमीहरूका भावी पुस्ताका निम्ति यो नियम लागू हुनेछ। Viz kapitola |