Online Bible

- Reklamy -




गन्‍ती 35:20 - पवित्र बाइबल

20 “यदि कसैले कसैलाई घृणा गरेर घचेट्छ भने अथवा ऊसमाथि केही चीज फ्याँक्छ अनि ऊ त्यसैले मर्छ,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 रीसमा विचार गरेर कसैले कसैलाई घचेटेर मार्‍यो वा ढुकेर झटारो हानी मार्‍यो भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 “यदि कुनै मानिसले कसैसँग रिसाएर त्‍यसलाई घचेटेर वा कुनै झटारोले हिर्काएर मार्‍यो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यदि कुनै मानिसले इर्ष्याको कारण कसैलाई घचेट्यो अथवा जानाजानी त्यसमाथि केही कुरा फ्याँक्यो, र त्यो मर्‍यो भने,

Viz kapitola kopírovat




गन्‍ती 35:20

Následuj nás:

Reklamy


Reklamy