गन्ती 35:19 - पवित्र बाइबल19 यदि हत्या भएको परिवारको कुनै सदस्यले ज्यानको साटो ज्यानै लिन चाहान्छ भने उसले त्यो हत्यारालाई खोजी मार्न सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 रगतको साटो फेर्न चाहने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसलाई भेट्ने बित्तिकै उसले हत्यारालाई मारोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हत्यारालाई मार्ने जिम्मा मर्नेको नजिकको नातेदारले लिनुपर्छ। त्यसले जब हत्यारालाई भेट्टाउँछ, तब त्यसलाई मारोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 रगतको बदला लिने व्यक्तिले त्यस हत्यारालाई मारोस्। त्यसले त्यस हत्यारालाई भेट्नेबित्तिकै मारोस्। Viz kapitola |