गन्ती 35:18 - पवित्र बाइबल18 यदि कसैले दाउराले हिर्काएर कसैलाई मार्छ भने त्यो पनि हत्यारा नै हो र त्यसले पनि प्राण दण्ड पाउनै पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अथवा कुनै मानिसले काठको घातक हतियार लिएर कसैलाई हिर्काएर त्यो मर्यो भने त्यो हत्यारै ठहर्छ। त्यो हत्यारालाई प्राणदण्ड दिनैपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अर्थात् यदि कसैसँग काठको कुनै चीज छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्यो भने त्यो हत्यारा नै हो। त्यस हत्यारालाई मृत्युदण्ड दिनैपर्छ। Viz kapitola |