गन्ती 35:17 - पवित्र बाइबल17 यदि कुनै व्यक्तिले ढुङ्गाले हिर्काएर कसैलाई मार्छ भने, त्यो व्यक्ति पनि हत्यारा नै हो र त्यसलाई पनि प्राण दण्ड दिनै पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 यदि कुनै मानिसले कसैलाई ढुङ्गाले हिर्काएर त्यो मर्यो भने त्यो हत्यारै हो। त्यस हत्यारालाई प्राणदण्ड दिनैपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अर्थात् कसैको हातमा ढुङ्गा छ, र त्यसले कसैलाई हिर्काउँदा त्यो मर्यो भने त्यो हत्यारा हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ। Viz kapitola |