गन्ती 35:16 - पवित्र बाइबल16 “कसैलाई मार्न यदि कुनै व्यक्तिले फलामको हतियार प्रयोग गरे त्यो हत्यारा हो र त्यसले प्राण दण्ड पाउनै पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “‘कसैले फलामको कुनै हतियारले हानेर कोही मर्यो भने त्यो हत्यारै हो। त्यस हत्यारालाई प्राणदण्ड दिनैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16-18 “तैपनि यदि कुनै मानिसले काठ वा फलामको हतियार वा ढुङ्गाले हानेर कसैलाई मार्यो भने त्यो ज्यानमारा हो र त्यसलाई प्राणदण्ड दिनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “ ‘यदि कुनै मानिसले कसैलाई फलामको हतियारले हिर्काउँदा त्यो मर्यो भने त्यो हत्यारा नै हो। त्यो हत्यारालाई मृत्युदण्ड दिनैपर्छ। Viz kapitola |