गन्ती 35:13 - पवित्र बाइबल13 यस्ता बचाऊ शहरहरू छवटा हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूले दिने शरण-नगरहरूको संख्या छ वटा होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13-14 सहरहरू ६ वटा अर्थात् तीनवटा यर्दनको पूर्वपट्टि र तीनवटा कनान देशभित्र चुन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूले दिने यी छ वटा सहरहरू तिमीहरूकै निम्ति शरण-नगरहरू हुनेछन्। Viz kapitola |