गन्ती 35:11 - पवित्र बाइबल11 तिनीहरूले केही शहर चुन्नु पर्छ र तिनीहरूलाई सुरक्षा शहरहरू झैं तयार गर्नु पर्छ। यदि कुनै व्यक्तिले कुनै अर्को व्यक्तिलाई अन्जानमा हत्या गरे, त्यो हत्यारा आफ्नो सुरक्षाको निम्ति त्यहाँ गई बस्न सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यहाँ शरण-नगरहरू छानेर नियुक्त गर्नू, र अजानमा कसैले मान्छे मार्यो भने ज्यानमारा त्यहाँ भागोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरूले शरण लिने सहरहरू चुन्नुपर्छ। त्यहाँ अन्जानमा हत्या गर्ने कुनै मानिस भागेर जान सक्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तब तिमीहरूका शरण-नगरहरूका निम्ति केही सहरहरू छान्नू, जहाँ कुनै पनि व्यक्तिले कसैलाई अनजानमा मार्यो भने त्यो त्यहाँ भागेर जान सकोस्। Viz kapitola |