गन्ती 34:6 - पवित्र बाइबल6 यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “‘फेरि पश्चिमी सिमानाचाहिँ महासमुद्र र त्यसको किनारै-किनार होस्। तिमीहरूको पश्चिमी सिमाना यही होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “पश्चिमपट्टिको सीमाना भूमध्य सागर हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिमीहरूका पश्चिमी सिमाना भूमध्य सागरको किनारसम्म हुनेछ। तिमीहरूको पश्चिमपट्टिको सिमाना यही हुनेछ। Viz kapitola |