गन्ती 34:15 - पवित्र बाइबल15 ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 ती अढ़ाइ कुलले यरीहोका नजिकको यर्दन नदीको पूर्वपट्टि आ-आफ्नो अधिकार पाइसकेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यी साढे दुई कुलहरूले यरीहोको पारिपट्टि यर्दन नदीको सूर्य उदाउनेतिर तिनीहरूका परिवारअनुसार आ-आफ्ना अधिकार पाइसकेका छन्।” Viz kapitola |