गन्ती 34:12 - पवित्र बाइबल12 त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब त्यो सिमाना यर्दन नदीको किनारै-किनार भएर खारा समुद्रमा निस्कोस्। “ ‘चारैतिरका सिमानासमेत तिमीहरूको देश यही हो’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 र त्यहाँबाट यर्दन नदीको दक्षिण किनार भएर त्यो मृत-सागरमा टुङ्गिनेछ। “तिम्रा देशका चारै दिशापट्टिका सीमानाहरू यी नै हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यसपछि यर्दन नदीको किनारहुँदै तल गएर मृत सागरको सिमानामा टुङ्गिनेछ। “ ‘तिमीहरूका देशको चारैतिरका सिमानाहरू यी नै हुनेछन्।’ ” Viz kapitola |