गन्ती 33:9 - पवित्र बाइबल9 तिनीहरूले माराबाट यात्रा गरी एलीम पुगे। त्यहाँ बाह्रवटा पानीको फोहराहरू सत्तरीवटा खजूरको रूखहरू थिए। यसकारण तिनीहरूले त्यहीं छाउनी बसाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 माराबाट हिँड़ेर एलीममा गए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूख थिए। तिनीहरू त्यहीँ वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यहाँबाट तिनीहरू एलीम गए र त्यहाँ छाउनी हाले किनभने त्यहाँ बाह्रवटा पानीका मूल र सत्तरीवटा खजुरका रूखहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनीहरू माराबाट हिँडेर एलीममा आए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूखहरू थिए। अनि त्यहीँ तिनीहरूले छाउनी हाले। Viz kapitola |