Online Bible

- Reklamy -




गन्‍ती 33:55 - पवित्र बाइबल

55 “यदि तिमीहरूले ती त्यहाँका बासिन्दाहरूलाई बलपूर्वक लखेटेनौ भने त्यहाँ रहेकाहरू तिमीहरूको निम्ति तिनीहरू आँखामा विझेको छेस्का अथवा शरीरमा बिझेको काँढा झैं हुनेछ। तिमीहरू बसेको भूमिमा तिनीहरूले तिमीहरूलाई झंझटमा फसाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

55 “‘तर तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरूलाई धपाएनौ भने, रहन दिएकाहरूचाहिँ तिमीहरूका आँखामा परेका छेस्‍का र जीउमा बिझेका काँढ़ाजस्‍तै हुनेछन्, र तिमीहरू जहाँ बसे पनि उनीहरूले तिमीहरूलाई दु:ख दिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 तर तिमीहरूले त्‍यस देशका बासिन्‍दाहरूलाई धपाएनौ भने त्‍यहाँ रहेकाहरूले तिम्रा आँखाभित्र परेका छेस्‍का वा शरीरमा बिजेका काँडाले झैँ तिमीहरूलाई कष्‍ट दिनेछन्। तिनीहरूले तिम्रा विरुद्धमा लडाइँ गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 “ ‘तर यदि तिमीहरूले त्यस देशका बासिन्दाहरूलाई धपाएनौ भने तिमीहरूले बस्‍न दिएका मानिसहरू नै तिमीहरूका आँखामा छेस्का र तिमीहरूका छेउका काँडाजस्तै हुनेछन्। तिमीहरू जहाँ बस्‍नेछौ, त्यस देशमा तिनीहरूले तिमीहरूलाई सताउनेछन्।

Viz kapitola kopírovat




गन्‍ती 33:55

Následuj nás:

Reklamy


Reklamy