Online Bible

- Reklamy -




गन्‍ती 33:53 - पवित्र बाइबल

53 मैले तिमीहरूलाई त्यो भूमि आफ्नो दखलमा राख्न दिएकोले तिमीहरूले त्यसमा बसो बास गर्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 त्‍यो देश कब्‍जा गरेर तिमीहरू त्‍यहीँ बसोबास गर्नू, किनभने त्‍यो देश अधिकार गर्न मैले तिमीहरूलाई दिएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 त्‍यो देश जितेर त्‍यहाँ बास गर्नू किनभने त्‍यो म तिमीहरूलाई दिँदछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 त्यस देशलाई कब्जा गर्नू र त्यहीँ बसोबास गर्नू। किनकि मैले त्यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिएको छु।

Viz kapitola kopírovat




गन्‍ती 33:53

Následuj nás:

Reklamy


Reklamy