गन्ती 33:5 - पवित्र बाइबल5 इस्राएलका मानिसहरू रामसेसबाट यात्रा गरी सुक्कोत पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा पुगी वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 रामसेस छोडेपछि इस्राएलीहरूले सुक्कोतमा छाउनी हाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 रामसेसबाट हिँडेपछि इस्राएलीहरूले सुक्कोतमा छाउनी हाले। Viz kapitola |