गन्ती 33:49 - पवित्र बाइबल49 मोआबको मैदानमा ती मानिसहरूले यर्दन नदीको किनार यर्दन बेंसीमा बते-योशी-मातदेखि आबेल-शीत्तिम सम्म छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 यर्दन नदीको किनारनेर मोआबको मैदानमा बेथ-यशीमोतदेखि लिएर हाबिल-शित्तिमसम्मै तिनीहरू वास बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 त्यहाँ मोआबको मैदानमा तिनीहरूले यर्दन नदीको किनार बेथ-यशीमोतदेखि हाबिल-शीत्तिमसम्म छाउनी हाले। Viz kapitola |