Online Bible

- Reklamy -




गन्‍ती 33:41 - पवित्र बाइबल

41 ती मानिसहरूले होर पर्वतबाट यात्रा गरी सल-मोनामा छाउनी हाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 तिनीहरू होर पर्वतबाट हिँड़ेर सलमोनामा वास बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41-49 होर पर्वतदेखि मोआबका मैदानमा पुग्‍दा इस्राएलीहरूले यी ठाउँहरूमा छाउनी हालेका थिए– सलमोना, पूनोन, ओबोत, मोआबको सीमानाभित्र इये-अबारीमको भग्‍नावषेश, इयीम, दीबोन-गाद, अल्‍मोन-दिब्‍लातैम, नेबो डाँडाका छेउको अबारीम डाँडा र मोआबका मैदान, जो यर्दन नदीको पारिपट्टि, यरीहोको अघिल्‍तिर पर्छ अनि जुनचाहिँ बेथ-यशीमोत र हाबिल-शित्तीमका बीचमा पर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तिनीहरू होर पर्वतबाट पनि हिँडे, र सलमोनामा छाउनी हाले।

Viz kapitola kopírovat




गन्‍ती 33:41

Následuj nás:

Reklamy


Reklamy