गन्ती 33:4 - पवित्र बाइबल4 त्यस समय मिश्रीहरूले तिनीरूको पहिला जन्मेका छोराहरूलाई गाड्दै थिए जब तिनीहरूलाई र तिनीहरूका देवताहरूलाई परमप्रभुले न्याय गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यस बेला मिश्रीहरूले चाहिँ परमप्रभुले प्रहार गर्नुभएका उनीहरूका आफ्ना जेठा-जेठा सन्तानहरू गाड्न लागेका थिए। किनकि परमप्रभुले उनीहरूका देवताहरूको न्याय गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यस बेला परमप्रभुले मार्नुभएका आफ्ना जेठा छोराहरूका लाश तिनीहरूले गाड्दै थिए। त्यसरी आफूलाई मिश्रका देवताहरूभन्दा शक्तिशाली छु भनी परमप्रभुले देखाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यस बेला ती इजिप्टियनहरूचाहिँ आफ्ना जेठा छोराहरूका लासलाई गाडिरहेका थिए; जसलाई याहवेहले प्रहार गरी मार्नुभएको थियो। किनकि तिनीहरूका देवताहरूमाथि पनि याहवेहले न्याय ल्याउनुभएको थियो। Viz kapitola |