गन्ती 33:23 - पवित्र बाइबल23 ती मानिसहरूले केहेलाताबाट यात्रा गरी पर्वत शेपेरमा छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनीहरू केहेलाताबाट हिँड़ेर शेपेर डाँड़ामा वास बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनीहरू केहेलाताबाट हिँडे, र शेपेर पर्वतमा पाल टाँगे। Viz kapitola |