गन्ती 33:15 - पवित्र बाइबल15 ती मानिसहरूले रपीदीमबाट यात्रा गरी सीनै मरुभूमिमा आफ्नो छाउनी हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनीहरू रपीदीमबाट हिँड़ेर सीनैको उजाड़-स्थानमा वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15-37 रपीदीमदेखि होर पर्वतसम्म जाँदा तिनीहरूले यी तलका ठाउँहरूमा छाउनी हालेका थिए– सीनैको मरुस्थल, किब्रोथ-हत्तावा (अथवा अभिलाषाका चिहानहरू), हसेरोत, रित्मा, रिम्मोन-फारेस, लिब्ना, रिस्सा, केहेलाता, शेपेर डाँडा, हरादा, मखेलोत, तहत, तेरह, मित्का, हशमोना, मसेरोत, बने-याकान, होर-हगिदगाद, योत्बाता, अब्रोना, एस्योन-गेबेर, सीनको उजाड-स्थान (अथवा कादेश) र होर पर्वत जुन, एदोम देशको सीमानामा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 रेफिदीमबाट हिँडेर तिनीहरूले सीनैको उजाडस्थानमा छाउनी हाले। Viz kapitola |