गन्ती 33:1 - पवित्र बाइबल1 मोशा र हारूनको नेतृत्वमा दल-दलमा आएका इस्राएलीहरूको यात्रा विवरण यस प्रकारका छन्। तिनीहरूको यात्रा विवरण सहित यिनै जग्गाहरूबाट यात्रा गरेका हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मोशा र हारूनको नेतृत्वमा रहेर मिश्रबाट इस्राएलीहरू दल-दल गरी आउँदा तिनीहरूका यात्राको विवरण यही हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मोशा र हारूनका अगुवाइमा इस्राएली कुलहरूले मिश्र छोडेपछि तिनीहरूले कुन-कुन ठाउँमा छाउनी हाले ती ठाउँका नाम तलको बयानबाट पाइन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मोशा र हारूनको नेतृत्वमा इस्राएलीहरू इजिप्टबाट दल-दलमा निस्केर यात्रा गरेका विवरणहरू यही हुन्। Viz kapitola |