Online Bible

- Reklamy -




गन्‍ती 32:40 - पवित्र बाइबल

40 यसकारण मनश्शेका छोरो माकीरलाई मोशाले गिलाद दिए अनि तिनीहरू त्यही स्थायी भई बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 यसकारण मोशाले मनश्‍शेका छोरा माकीरका सन्‍तानलाई गिलाद दिइहाले, र तिनीहरूले त्‍यहीँ नै बसोबास गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 यसकारण मोशाले माकीरको वंशलाई गिलाद दिए र तिनीहरू त्‍यहाँ बस्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 यसकारण मोशाले मनश्शेका सन्तान माकीरीहरूलाई गिलाद दिए। अनि तिनीहरू त्यहाँ बसोबास गरे।

Viz kapitola kopírovat




गन्‍ती 32:40

Následuj nás:

Reklamy


Reklamy