गन्ती 32:4 - पवित्र बाइबल4 जुन भूमि परमप्रभुले इस्राएली मानिसहरूको निम्ति जित्नु भएको थियो, ती भूमिहरू पशु पालनको निम्ति उचित रहेकोले र हामी तपाईंको सेवकहरूकहाँ गाई-वस्तु धेरै भएकोले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जुन देशलाई परमप्रभुले इस्राएलीहरूका समुदायको सामु नष्ट गर्नुभएको थियो यी देश गौचरनको लागि उपयुक्त रहेछन्। हामीसँग गाईबस्तु पनि छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अर्थात् याहवेहले इस्राएलीहरूका अधीनमा पार्नुभएको देश पशुपालनका निम्ति उपयुक्त रहेछ। अनि तपाईंका सेवकहरूसँग धेरै गाईबस्तु छन्। Viz kapitola |