गन्ती 32:39 - पवित्र बाइबल39 मनश्शेका छोरो माकीरको वंशका मानिसहरू गिलाद गए। तिनीहरूले एमोरीहरूका शहरहरू जिते र त्यही बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 मनश्शेका छोरा माकीरका सन्तान गिलादमा गए, र त्यो कब्जा गरेर त्यहाँ भएका एमोरीहरूलाई निकालिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 मनश्शेका छोरा माकीरको कुलले गिलाद देशमाथि आक्रमण गरेर त्यसलाई आफ्नो अधीनमा गरे र त्यहाँ बास गर्ने एमोरीहरूलाई धपाइपठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 मनश्शेका छोरा माकीरका सन्ततिहरू गिलादमा गए। अनि त्यसलाई कब्जा गरेर त्यहाँ बसोबास गर्ने एमोरीहरूलाई धपाए। Viz kapitola |