Online Bible

- Reklamy -




गन्‍ती 32:38 - पवित्र बाइबल

38 नबो, बालमोन र सिब्मा यसलाई नयाँ बनाए। तिनीहरूले नेबो र बालमोन नाम परिवर्त्तन गरिदिए अनि तिमीहरूले शहरहरूलाई आफ्नै नाम दिए जुन तिनीहरूले निमार्ण गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 नेबो, बाल-मोन (यिनीहरूका नाउँ बद्‌लिएका छन्‌), र सिब्‍मा बनाए, र तिनीहरूले आफूले बनाएका सहरहरूका नाउँ राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 नेबो, बाल-मोन र सिब्‍मा सहरहरू फेरि बनाए। आफूले बनाएका सहरहरूलाई तिनीहरूले नयाँ नामहरू दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 साथसाथै नेबो र बाल-मोन (यी नामहरू परिवर्तन भए) र सिब्मा पुनर्निर्माण गरे। तिनीहरूले आफूले पुनर्निर्माण गरेका सहरहरूका नामहरू नयाँ राखे।

Viz kapitola kopírovat




गन्‍ती 32:38

Následuj nás:

Reklamy


Reklamy