गन्ती 32:36 - पवित्र बाइबल36 बेत-निम्रा, अनि बेथारान जुन चाहि सुरक्षित शहरहरू थिए अनि तिनीहरूको झुण्डको निम्ति भेंडाको खोरहरू निर्माण गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 बेथ-निम्रा, बेथ-हारान— यी पर्खालले घेरेका सहरहरू बनाए, र भेड़ाबाख्राका निम्ति खोरहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 बेथ-निम्रा र बेथ-हारान नामका पर्खालले घेरेका सहरहरू फेरि बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 बेथ-निम्रा र बेथ-हारानहरूलाई सुरक्षित सहरजस्तै बनाए। तिनीहरूका बगालका निम्ति गोठहरू बनाए। Viz kapitola |