Online Bible

- Reklamy -




गन्‍ती 32:25 - पवित्र बाइबल

25 त्यसपछि रूबेन र गाद कुलका मानिसहरूले मोशालाई भने, “हामी तपाईंका सेवक हौं, हजूर हाम्रा मालिक हुनुहुन्छ र हजूरले भन्नु भएको काम हामी निश्चय गर्नेछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तब गाद र रूबेनका सन्‍तानले मोशालाई भने, “हजूरले आज्ञा गर्नुभएअनुसार हामीहरू गर्नेछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 रूबेन र गाद कुलका मानिसहरूले भने, “हजुर! हामी तपाईंको आज्ञाअनुसार गर्नेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 गादीहरू र रूबेनीहरूले मोशालाई भने, “हामी तपाईंका सेवकहरूले हाम्रा मालिकले आज्ञा गर्नुभएजस्तै गर्नेछौँ।

Viz kapitola kopírovat




गन्‍ती 32:25

Následuj nás:

Reklamy


Reklamy