Online Bible

- Reklamy -




गन्‍ती 32:23 - पवित्र बाइबल

23 तर यदि तिमीहरूले यी कामहरू गरेनौ भने तिमीहरू परमप्रभुको इच्छा विरूद्ध पाप गर्नेछौ र तिमीहरू निश्चय जान्दछौ कि तिमीहरूले त्यो पापको निम्ति दण्ड पाउनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “तर तिमीहरूले यसो गरेनौ भने, तिमीहरूले परमप्रभुको सामु पाप गर्नेछौ, र तिमीहरूको पापले अवश्‍य तिमीहरूलाई फेला पार्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 म तिमीहरूलाई यो चेतावनी दिन्‍छु– तर तिमीहरूले आफ्‍ना प्रतिज्ञा पूरा गरेनौ भने तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका हुनेछौ। तिमीहरूले आफ्‍ना पापको सजायँ पाउने नै छौ भनी निश्‍चय जान।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर यदि तिमीहरूले आफ्नो वचन पूरा गर्न असफल भयौ भने तिमीहरूले याहवेहको विरुद्धमा पाप गरेका हुनेछौ। अनि तिमीहरूले आफ्ना पापको प्रतिफल निश्‍चय नै भोग्नेछौ।

Viz kapitola kopírovat




गन्‍ती 32:23

Následuj nás:

Reklamy


Reklamy