Online Bible

- Reklamy -




गन्‍ती 32:19 - पवित्र बाइबल

19 यर्दन नदी पारिको जमीन हामी लिने छैनौ कारण हाम्रा जमीन यर्दन नदी वारि, पूर्व पट्टि नै हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 यर्दन पारिपट्टि र त्‍यसदेखि उता तिनीहरूसित हामीहरू हिस्‍सा लिनेछैनौं, किनकि हाम्रो अधिकारको हिस्‍सा यर्दन वारि पूर्वपट्टि नै परेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यर्दन पारिपट्टि हामी तिनीहरूका माझमा कुनै सम्‍पत्ति लिनेछैनौं किनभने हामीले आफ्‍ना हिस्‍सा यर्दनको पूर्वपट्टि नै पाएका छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हामी यर्दनपारि तिनीहरूसँग उत्तराधिकारको कुनै भाग लिनेछैनौँ; किनकि हामीले यर्दनको पूर्वपट्टि उत्तराधिकारको भाग पाइसकेका छौँ।”

Viz kapitola kopírovat




गन्‍ती 32:19

Následuj nás:

Reklamy


Reklamy