गन्ती 32:15 - पवित्र बाइबल15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाडे इस्राएली मानिसहरूलाई उहाँले यही मरुभूमिमा नै त्याग्नु हुनेछ र तिमीहरूले सबै मानिसहरूलाई ध्वंश पार्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिमीहरूले उहाँलाई पछ्याउन इन्कार गर्यौ भने, उहाँले यी सारा मानिसहरूलाई फेरि उजाड़-स्थानमै त्याग्नुहुनेछ र तिनीहरूका विनाशको कारण तिमीहरू बन्नेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमी, रूबेन र गादका कुलका मानिसहरूले अहिले उहाँलाई पछ्याउन मानेनौ भने उहाँले फेरि एकपल्ट सबै मानिसहरूलाई उजाड-जङ्गलमा त्यागिदिनुहुनेछ र तिनीहरूको विनाशको लागि तिमीहरू जिम्मेवार हुनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यदि तिमीहरूले उहाँलाई पछ्याउन छाड्यौ भने उहाँले फेरि यी मानिसहरूलाई उजाडस्थानमा नै छोडिदिनुहुनेछ। अनि तिनीहरूको विनाशको कारण तिमीहरू हुनेछौ।” Viz kapitola |