Online Bible

- Reklamy -




गन्‍ती 32:12 - पवित्र बाइबल

12 किनभने कनज्जी, यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशू बाहेक तिनीहरू कसैले पनि मलाई पूर्ण रूपले विश्वास गरेनन्। यपून्नेका छोरो कालेब र नूनको छोरो यहोशूले मात्र मलाई विशवास गरे।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 कनज्‍जी यपुन्‍नेको छोरो कालेब र नूनको छोरो यहोशू मात्र पस्‍न पाउनेछन्, किनभने यिनीहरूले चाहिँ सम्‍पूर्ण रूपले परमप्रभुलाई पछ्याए’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 कनज्‍जी यपुन्‍नेका छोरा कालेब र नूनका छोरा यहोशूबाहेक अरू सबैले त्‍यसै गरे। ती दुईमा भने परमप्रभुप्रति भक्ति रहेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 कनज्जी यपून्‍नेका छोरा कालेब र नूनका छोरा यहोशू मात्र पस्‍न पाउनेछन्। किनकि यिनीहरूले चाहिँ पूर्ण हृदयले याहवेहलाई पछ्याए।’

Viz kapitola kopírovat




गन्‍ती 32:12

Následuj nás:

Reklamy


Reklamy