गन्ती 31:54 - पवित्र बाइबल54 यसर्थ मोशा र पूजाहारी एलाजारले परमप्रभु अघि इस्राएली मानिसहरूको स्मृति चिन्ह स्वरूप ती सुनको गहनाहरू एक हजार र एक सय सेनाहरूका कप्तानहरूबाट लिएर भेट हुने पालमा राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 तब मोशा र एलाजार पूजाहारीले हजारौँ र सयौँका सेनानी र कप्तानहरूले ल्याएका सुन लिएर परमप्रभुको सामुन्ने इस्राएलीहरूका निम्ति सम्झना हुनलाई भेट हुने पालभित्र ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 यसरी मोशा र एलाजारले सुनचाहिँ पवित्र पालमा लगे। परमप्रभुले इस्राएलीहरूको रक्षा गरून् भनेर तिनीहरूले सुन त्यहाँ पुर्याएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 मोशा र पुजारी एलाजारले हजार-हजारका र सय-सयका सेनापतिहरूबाट सुन स्वीकार गरे। अनि त्यसलाई याहवेहको सामु इस्राएलीहरूका निम्ति एउटा सम्झनाको रूपमा भेट हुने पालभित्र ल्याए। Viz kapitola |