गन्ती 31:52 - पवित्र बाइबल52 ती सबै एक हजार सेनाहरूका र एक सय सेनाहरूका कप्तानहरूले चढाएको सुनको ओजन 16,750 शेकेल थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 हजारौँका सेनानीहरू र सयौँका कप्तानबाट लिएर तिनीहरूले परमप्रभुलाई चढ़ाएका सुनको ओजन एक सय नब्बे किलोग्राम थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 अधिकृतहरूले दिएका गहनाको कुल तौल प्राय: दुई सय किलोग्राम थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 मोशा र एलाजारले हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूबाट याहवेहका निम्ति उपहारको रूपमा चढाएका सबै सुनको तौल 16,750 शेकेल थियो। Viz kapitola |