Online Bible

- Reklamy -




गन्‍ती 31:50 - पवित्र बाइबल

50 हामीले सुनका चीजहरूः पैरा, बाला, छाप, औंठी, कुण्डल र बाजूहरू त्यो हामीले हाम्रो परमप्रभुलाई उपहार जस्तै परमप्रभूको अघि हाम्रो आफ्नै प्रयाश्चितको निम्ति चढायौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 यसकारण हामी प्रत्‍येकले पाएका सुनका गहना— बाजू, बाला, छाप औँठी, कुण्‍डल र सिक्रीहरू— परमप्रभुलाई चढ़ाएर हाम्रो प्रायश्‍चित गर्न हामीले ल्‍याएका छौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 हामीले लिएका सुनका गहनाहरू, बाजु, बाला-औँठी, कानका कुण्‍डल र मालाहरू यहीँ लिइआएका छौं। यी परमप्रभुलाई हाम्रा प्राणको मोल स्‍वरूप टक्र्याउँदछौं र उहाँले हाम्रो रक्षा गर्नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 यसकारण हामी प्रत्येकले पाएका सुनका चीजहरू अर्थात् बाला, चुरा, छाप-औँठी, कुण्डल र सिक्रीमाला याहवेहको सामु हामीले आफ्ना प्रायश्‍चितको लागि याहवेहका निम्ति भेटीको रूपमा ल्याएका छौँ।”

Viz kapitola kopírovat




गन्‍ती 31:50

Následuj nás:

Reklamy


Reklamy