गन्ती 31:28 - पवित्र बाइबल28 मानिस, गाई-वस्तु, भेंडा र गधा यी सब सेनाहरूले युद्धबाट ल्याएका प्रत्येक पाँच सय चीजहरूबाट परमप्रभुको निम्ति एउटा कर हिसाबमा राख। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 लड़ाइँमा गएका योद्धाहरूबाट मानिसहरू, गाई-गोरु, गधा, भेड़ाबाख्रामध्येबाट प्रत्येक पाँच सयमा एउटा परमप्रभुको निम्ति कर देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 सिपाहीहरूको भागबाट परमप्रभुको लागि करका रूपमा पाँच सय कैदीबाट एक जना गरेर लिनू र त्यही हिसाबले गाई-गोरु, गधा, भेडा र बाख्राहरूबाट पनि छुट्ट्याइलिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 लडाइँमा युद्ध गर्ने सेनाहरूबाट याहवेहका सलामीको निम्ति चाहे मानिस होस्, अथवा गाईबस्तु, गधा, भेडा र बाख्राहरू होस्; हरेक कुराको पाँच सयबाट एउटा अलग गर्नू। Viz kapitola |