Online Bible

- Reklamy -




गन्‍ती 31:27 - पवित्र बाइबल

27 तब युद्धमा गएका सेनाहरू र अरू बाँकी इस्राएली मानिसहरू माझ भाग लगाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 लड़ाइँमा गएका योद्धाहरू र बाँकी सबै समुदायका बीच ती मालसामानहरू दुई भाग गरी बाँड़।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 ती चीजहरू दुई बराबर भागमा छुट्ट्याउनू। एक भाग सिपाहीहरूको लागि र अर्को भाग समाजको लागि।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 लुटिएका मालहरू लडाइँमा जाने सेनाहरू र बाँकी रहेका समुदायको बीचमा बराबरी बाँड्नू।

Viz kapitola kopírovat




गन्‍ती 31:27

Následuj nás:

Reklamy


Reklamy