गन्ती 31:21 - पवित्र बाइबल21 त्यसपछि पूजाहारी एलाजारले युद्धमा गएका सबै सेनाहरूलाई भने, “परमप्रभुले मोशालाई यस्तो आज्ञा गर्नु भएको छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तब एलाजार पूजाहारीले लड़ाइँमा गएका योद्धाहरू सबैलाई भने, “परमप्रभुले मोशालाई यसो भनी आज्ञा गर्नुभएको छ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 पूजाहारी एलाजारले लडाइँबाट फर्केका पुरुषहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यसपछि पुजारी एलाजारले लडाइँमा जाने सेनाहरूलाई भने, “याहवेहले मोशालाई दिनुभएको नियमअनुसार यो आवश्यक छ: Viz kapitola |