गन्ती 31:20 - पवित्र बाइबल20 तिमीहरूले प्रत्येक लुगा, छालाले बनिएको प्रत्येक चीज, बाख्राको भुत्लाले बनिएको प्रत्येक चीज तथा काठले बनिएको प्रत्येक चीज सबै शुद्ध पार्नुपर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 सबै लुगा र छाला, बाख्राका रौँ र काठका सबै मालसामानहरू तिमीहरूले चोख्याउनुपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 कपडाका प्रत्येक टुक्रा र छाला वा बाख्राका रौँ तथा काठले बनेका हरचीज पनि चोख्याउनू।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तिमीहरूले लगाएका हरेक वस्त्र र छालाले अथवा बाख्राको रौँले अथवा काठले बनिएका हरेक कुरालाई शुद्ध पार। Viz kapitola |