Online Bible

- Reklamy -




गन्‍ती 31:14 - पवित्र बाइबल

14 मोशा इस्राएली एक हजार सेनाका सेनापति र एक सय सेनाका सेनापतिहरूसित जो युद्धबाट फर्केका थिए अत्यन्तै क्रोधित भएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 युद्धबाट फर्केका सेनाका हजारौँ र सयौँमाथिका सेनानी र कप्‍तानहरूसँग मोशा रिसाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 लडाइँबाट फर्की आएका सेनाका सयौँ र हजारौँका दलका अधिकृत र सेनापतिहरूसित मोशा रिसाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 लडाइँबाट फर्केर आएका सेनाका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसँग मोशा रिसाए।

Viz kapitola kopírovat




गन्‍ती 31:14

Následuj nás:

Reklamy


Reklamy