Online Bible

- Reklamy -




गन्‍ती 31:13 - पवित्र बाइबल

13 तब मोशा पूजाहारी एलाजार तथा इस्राएली प्रमुख व्यक्तिहरू छाउनीबाट बाहिर ती सेनाहरूलाई भेट्न गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 मोशा, एलाजार पूजाहारी र समुदायका सब नायकहरू तिनीहरूलाई भेट्‌न छाउनीबाहिर आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 मोशा, एलाजार र समुदायका सबै अगुवाहरू छाउनीबाट सेनापतिलाई भेट गर्न निस्‍के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मोशा, पुजारी एलाजार र समुदायका सबै अगुवाहरू तिनीहरूलाई भेट गर्न छाउनीबाहिर आए।

Viz kapitola kopírovat




गन्‍ती 31:13

Následuj nás:

Reklamy


Reklamy