गन्ती 30:3 - पवित्र बाइबल3 “तर केही जवान स्त्री तिनको बाबुको घरमा रहँदा नै परमप्रभुलाई केही चढाउँछु भनी विशेष भाकल गरेकी छे अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन खाएकी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “आफ्ना बुबाको घरमा हुँदा कुनै युवतीले जब परमप्रभुको निम्ति भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्छे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 जब आफ्नो बुबाको घरमा बसिरहेकी कुनै युवतीले परमप्रभुलाई केही चढाउने प्रतिज्ञा गर्छे वा आफूलाई कुनै कुरादेखि अलग राख्ने प्रतिज्ञा गर्छे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “आफ्नो बुबाको घरमा बसिरहेकी कुनै जवान स्त्रीले याहवेहसँग भाकल गरी, अथवा आफूलाई बन्धनमा बाँधी भने, Viz kapitola |