गन्ती 30:16 - पवित्र बाइबल16 पति-पत्नी तथा विवाह पूर्व आफ्नो आमा-बाबुको घरमा बसेकी जवान केटीको विषयमा परमप्रभुले मोशालाई दिनु भएको नियमहरू यिनीहरू नै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 पति, पत्नी र आमा-बुबाको घरमा बसेकी जवान छोरीको सम्बन्धमा परमप्रभुले मोशालाई दिनुभएका विधिहरू यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 लोग्ने, स्वास्नी अनि माइती घरमा बसेकी अविवाहिता वा कुनै विवाहिता स्त्रीको भाकलको सम्बन्धमा परमप्रभुले मोशालाई दिनुभएका नियमहरू यी नै हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 पति-पत्नी बीचको सम्बन्ध र बुबा र बुबाको घरमा बसेकी अविवाहित जवान छोरीबीचको सम्बन्धको बारेमा याहवेहले मोशालाई दिनुभएका नियमहरू यिनै हुन्। Viz kapitola |