गन्ती 30:13 - पवित्र बाइबल13 पतिले उसकी पत्नीलाई उसको विरोध गरेर भङ्ग पनि गराउनु सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 पत्नीले आफैलाई इन्कार गर्न कुनै भाकल वा वाचाबन्धनलाई त्यसको पतिले अनुमोदन गर्न वा रद्द गर्न सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उसले गरेका भाकल वा प्रतिज्ञालाई मन्जुर गर्ने वा खारेज गर्ने हक उसको लोग्नेको हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 कुनै पनि स्त्रीले आफूलाई इन्कार गर्नलाई गरेको भाकल वा शपथद्वारा गरिएको प्रतिज्ञालाई उसको पतिले कायम राख्न वा रद्द गर्न सक्नेछ। Viz kapitola |