गन्ती 30:11 - पवित्र बाइबल11 अनि उसको लोग्नेले चाल पाएर पनि कुनै विरोध नगरे तब उसको सबै शपथ वा वाचा बन्धन पूरा गर्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 र त्यो भाकल वा वाचाबन्धन सुनेर पनि त्यसको पति चूपै लागेर विरोध गर्दैन भने, त्यो भाकल वा वाचाबन्धन कायम रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 र उसका लोग्नेले त्यो सुनेर बाधा दिएन भने उसले त्यो कुरा पूरा गर्नुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि उसको पतिले त्यस विषयमा सुन्यो; तर पनि उसलाई केही भनेन; र उसलाई मनाही गरेन भने उसले गरेका सबै भाकलहरू अथवा आफूले गरेका प्रतिज्ञाहरू कायम रहनेछ। Viz kapitola |