Online Bible

- Reklamy -




गन्‍ती 3:9 - पवित्र बाइबल

9 “लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 इस्राएलीहरूबाट विशेष रूपले छुट्ट्याइएका हुनाले लेवीहरू हारून र त्‍यसका छोराहरूलाई दिइहाल्‍नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 लेवीहरूको एउटै जिम्माचाहिँ हारून र उनका छोराहरूको सेवा गर्नु हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 लेवीका मानिसहरू हारून र उसका छोराहरूलाई सुम्पिदिनू। तिनीहरूले सम्पूर्ण इस्राएलीहरूको तर्फबाट पूर्ण रूपले हारूनलाई सुम्पनुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 3:9

Následuj nás:

Reklamy


Reklamy