Online Bible

- Reklamy -




गन्‍ती 3:50 - पवित्र बाइबल

50 उसले इस्राएलीहरूको पहिला जन्मेकाबाट 1,365 शेकेल चाँदी (अधिकारीहरूको नाप अनुसार) जम्मा गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 तिनले इस्राएलीहरूका जेठा-जेठाहरूका चाँदी जम्‍मा गरे, जो पवित्रस्‍थानको शेकेलबमोजिम एक हजार तीन सय पैँसट्ठी शेकेल थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 र १,३६५ वटा चाँदीका टुक्रा लिए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 इस्राएलीहरूका जेठा छोराहरूबाट तिनले पवित्रस्थानको शेकेलबमोजिम 1,365 शेकेल ओजनको चाँदी बटुले।

Viz kapitola kopírovat




गन्‍ती 3:50

Následuj nás:

Reklamy


Reklamy