गन्ती 3:47 - पवित्र बाइबल47 यी 273 जना वेशी भएका पुरूषहरूको निम्ति प्रत्येकको पाँच शेकलको हिसाबले लेऊ। (प्रशासनिक परिमाणमा एक शेकल बराबर बीस गेरा हुन्छ।) इस्राएलीहरूबाट यो चाँदी लेऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 पवित्रस्थानको शेकेलबमोजिम तैंले प्रत्येकको निम्ति पाँच शेकेल ले। एक शेकेल बीस गेराको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 प्रत्येकको लागि तोकिएको मोलअनुसार पाँच-पाँचवटा चाँदीका टुक्रा तिर्नू Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 प्रत्येक जेठो छोराका निम्ति पाँच शेकेल मूल्य लिनू, अर्थात् पवित्रस्थानको शेकेलबमोजिम बीस गेरा अथवा एक शेकेल बराबर बीस गेरा हुन्छ। Viz kapitola |